-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सीईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले मंगलबारदेखि लागू हुने गरी जिम्मेवारी सम्हाल्ने छन् ।
