arrow

युकेका राजकुमार चार्ल्सलाई दोस्रो पटक कोभिड–१९

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
prince-charles.png

काठमाडौं । युनाइटेड किंगडम (युके)का राजकुमार चार्ल्सलाई दोस्रो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  बिहीबार बिहान उनलाई कोभिड-१९ पोजेटिभ देखिएको हो ।

बुधबार, उनी र उनकी श्रीमती डचेस अफ कर्नवालले ब्रिटिश सङ्ग्रहालयको स्वागत समारोहमा मानिसहरूलाई भेटेका थिए।

मार्च २०२० मा हल्का लक्षणहरू सहित कोभिड१९ देखिएका ७३ वर्षीय चार्ल्सलाई यो दोस्रो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनले अहिले आफूलाई आइसोलेट गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ