arrow

तातोपानी कुण्ड खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २९ शनिबार
tatopani-kunda-myagdi.jpg

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ स्थित प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्ने भएको छ । 

कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकालाई कुण्डमा स्नान गर्न पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ । 

कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतको सिक्किम राज्यबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । 

अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएकाले ३० हजारभन्दा बढी बिरामी वार्षिक रुपमा तातोपानीमा स्नान गर्न आउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ