arrow

स्थापना दिवसमा गण्डकीमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
krishna-chandra-nepali-pokharel-gandaki-pradesh.jpg

काठमाडौं । गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।  

‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ’, मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ