arrow

राजदूत आचार्यले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
gyanchandra-acharya-sapath-2078-11-05.jpg

काठमाडौँ । नवनियुक्त बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । 

उनी वरिष्ठ कूटनीतिज्ञ हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ