arrow

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
gandaki-pradesh.JPG
तस्बिर– फाइल

काठमाडौं । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ गतेबाट हुने भएको छ । आज बसेको गण्डकी प्रदेश सरकारको बैठकले २६ गतेबाट बैठक गर्ने निर्णय गरेको हो । 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाका अनुसार प्रदेश सरकारले २६ गतेलाई बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ