arrow

एमसीसी विरुद्धको रिट दरपीठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
supreme-court-nepal.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ ।सरकारले संसदमा पेस गरेको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिटलाई सर्वोच्चले दरपीठ गरेको हो । 

संसदमा पेस भइसकेकाले अब संसदको विशेषाधिकारमा पर्ने भन्दै सर्वोच्चले सो रिटलाई दरपीठ गरेको हो । 
 



नयाँ