arrow

पाटेबाघको आक्रमणबाट ४१ वर्षे लिलीको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । 

मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ