-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । तनहुँको म्याग्दे गाउँपालिकाले फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।
मगर दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाकाकी अध्यक्ष मायादेवी रानाले सूचना जारी गर्दै पालिकाभित्रका सबै सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्थामा बिदा हुने उल्लेख गरेकी छन् ।