arrow

पुलतीबजारमा आइतबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
public-holiday-sarwajanik-bida.jpg

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

न्गरप्रमुख सीमा कुमारी क्षेत्रीले आज एक सूचना जारी गर्दै राष्ट्रिय मगर दिवसमा अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख गरेकी छन् ।

सूचना अनुसार आइतबार पुतलीबजार नगरपालिका भित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्थामा बिदा हुने उल्लेख छ ।

स्याङ्जाकै गल्याङ नगरपालिकाले पनि आइतबार बिदा दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ