arrow

पाकिस्तानको क्वेटास्थित एक अस्पतालमा बम विष्फोट, कम्तिमा ५३ जनाको मृत्यु

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
pakistan-new.jpg.jpeg
एजेन्सी । पाकिस्तानको क्वेटास्थित एक अस्पतालमा बम विष्फोट हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ। विष्फोटमा परी कयौं घाइते भएका बीबीसीले जनाएको छ। 
 
सोमबार बिहान  अस्पतालको आकस्मिक विभागको प्रवेशद्वारमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । जहाँ एक उच्च कानुनविद्को गोली हानि हत्या भएको थियो। 
 
पाकिस्तानी प्रहरीका अनुसार सो विष्फोट कुनै आत्माघाती हमलाकारीले गरेको हुनसक्ने जनाएको छ। 
 
पाकस्तानी प्रधानमन्त्री नवाज सरिफले घटनाको कडा शब्दमा निन्दा गरेका छन् । उनले भने, ‘कसैले पनि शान्ति खलबलाउन पाउने छैन।’ विष्फोटमा आज टिभिका एक जना क्यामेराम्यानको पनि मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ