- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्तारुढ दलहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणासहित तयार पारेकाो ‘व्याख्यात्मक घोषणा’ अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका छन् ।
दलहरुले तयार गरेका बुँदालाई मन्त्रिपरिषदको संसद भवनमै बसेको बैठकले पारित गरेसँगै संसदमा अर्थमन्त्री शर्माले पेश गरेका हुन् । त्यसपछि अहिले छलफल चलिरहेको छ ।
छलफल सकिएपछि आजै एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने तयारी रहेको छ ।
यी हुन् अर्थमन्त्रीले पेश गरेका एमसीसीका व्याख्यात्मक घोषणाका बुँदाहरुः