arrow

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा सुवेदी नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
pratap-subedi-agricultural-bank.jpeg

काठमाडौं । कृषि विकास बैंकको उपमहाप्रबन्धकका प्रताप सुवेदी नियुक्त भएका छन् । बैंकको संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो । 

सुवेदी २१ वर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । उनी साढे तीन वर्षदेखि कायममुकाम उपमहाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमासमेत काम गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ