arrow

कोरोना महामारी : पोखरामा एक पुरुषको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३१ का ५६ वर्षका एक पुरुष रहेका छन् ।

गत माघ २६ गते कोरोना संक्रमित भएका उनको फागुन १४ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित कोरोना संक्रमणबाट गण्डकीमा मृत्यु हुनेको संख्या १४ सय ६५ पुगेको छ । निर्देशनालयका अनुसार गण्डकीमा आज १३ जना संक्रमित थपिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ