arrow

२१ युक्रेनी बालबालिका हेरचाहको लागि बेलायतमा

logo
एएफपी,
प्रकाशित २०७८ चैत १ मंगलबार
ukraine.jpg

लन्डन । क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ ।   

युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताएका छन् । 

उनीहरूलाई अहिले राज्य–सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा ‘हेरचाह गरिदैछ र उनीहरू हेरचाहकर्ताहरूसँगै रहेको, जाविदले स्काई न्यूज टेलिभिजनलाई बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ