arrow

एमसीसीबारे फैलाइएका तीस भ्रम र कांग्रेसले चिरेको यथार्थ (विवरणसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
mcc-anudan-sahayata-samjhauta-bhram-ra-yathartha.jpg

काठमाडौं । अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लिनका लागि माओवादी केन्द्रका शीर्ष नेताहरुले नै अग्रसरता जनाएको तथ्य उल्लेख गर्दै नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा होमिएको छ । 

गत आइतबार फागुन २९ देखि  ‘घर घर जाऊँ, नेपाली कांग्रेस जिताऊँ’ भन्दै स्थानीय तह निर्वाचन लक्षित एक महिने कार्यक्रम आयोजना गरिरहेको कांग्रेस केन्द्रीय कार्यालयले ‘एमसीसी अनुदान सहायता सम्झौताः भ्रम र यथार्थ’ नामक पुस्तकसहित अहिलेसम्म आएका भ्रमलाई चिर्नका लागि यथार्थ पनि स्पष्ट पारेको छ । 

जस्तो कि उक्त पुस्तकमा समाजमा उब्जेका ३० वटा भ्रमलाई निवारण गर्नका लागि यथार्थसमेत त्यहीँ उल्लेख गरिएको छ । जस्तो कि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, डा. बाबुराम भट्टराईदेखि नेकपा एमालेका नेताहरुको कार्यकाल तथा नेकपा एसमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल तथा एमालेबाटै अहिलेसम्म एमसीसीको विरोध गरिरहेका डा. भीमबहादुर रावलसम्मको सहभागीता राखिएको छ । 

त्यस्तै हालैमात्र राप्रपा नेपाललाई ब्यूँताएका कमल थापाको योगदानसम्म पनि पुस्तकमा उल्लेख गरिएको छ । साथै पाँच दलीय गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सरकारमा रहेका बेलामासमेत एमसीसीबारे के भएको थियो भन्नेसमेत स्पष्ट पारेर १२ वर्षदेखि सत्तामा रहेकाहरुको योगदान एमसीसी बारेमा के भएको थियो भन्नेसमेत पुस्तकले स्पष्ट पारेको छ । 

यी हुन् ३० भ्रम र यथार्थ–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ