arrow

करिश्मा मानन्धर एमालेमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
karishma mandhar.jpg

काठमाडौं । लोकप्रिय कलाकार करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेशसँगै अभिनेत्री मानन्धरले अध्यक्ष ओलीको प्रेरणाले एमालेमा प्रवेश गरेको बताएकी छिन् । मानन्धर यसअघि बाबुराम भट्टराईको नयाँ शक्तिमा रहेकी थिइन् । 

एमाले प्रतिपक्षमा रहेर पनि सशक्त भूमिका निर्वाह गरिरहेको मानन्धरको भनाइ छ । उनले मुलुकको परिवर्तनका लागि काम गर्नै एमाले रोजेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ