आवश्यकताः आँखा अस्पतालले माग्यो चिकित्सक लगायतका यी कर्मचारी
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
829
Shares
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चिकित्सकसहित कर्मचारी मागेको छ । आजको गोरखापत्र दैनिकमा सूचना जारी गर्दै अस्पतालले विभिन्न ११ पदमा आवश्यकता खुलाएको हो ।