arrow

काठमाडौंको मेयरमा शाहको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
balen-saha.PNG

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । 

आइतबार काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । ३१ वर्षीयका शाह इन्जिनियर हुन् ।

उनले आफ्नो उम्मेदवारी काठमाडौं वासीका समस्या समाधान गर्न भएको बताएका छन् । उनले काठमाडौंमा आफुले जित्ने बताएका छन् । आइतबारै उनले घोषणा पत्र जारी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ