arrow

मेयरका उम्मेदवार बालेनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा के छ ? (पूर्ण पाठ)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
balen-saha.PNG

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । कलाकार समेत रहेका युवा बालेन शाहले आइतबार मनोनयन पत्र दर्ता गर्नुअघि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन, डिजिटल सरकार, आइडिया बैङ्क, भ्रष्टाचार विरोधी ब्युरो, प्रदूषण व्यवस्थापन, पर्यटन, कल केन्द्रलगायतका विभिन्न कुराहरू प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।

उनले शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका विद्यालयहरूसँग सहकार्य गर्ने, स्वास्थ्य क्षेत्रमा  ७० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका कुराहरू उल्लेख गरेका छन् ।

बालेनले आफ्नो प्रतिबद्धता पत्रमा फुटपाथ व्यवसायका समय तालिका निर्धारण गर्ने, सार्वजनिक र महानगरीय यातायातलाई एउटै छातामा ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायात सुरु गर्ने, सार्वजनिक यातायातमा सुरक्षाका लागि अनिवार्य रूपमा सीसीटीभी जडान गर्ने लगायतका प्रतिबद्धताहरू उल्लेख गरेका छन् ।

यस्तो छ उनको प्रतिबद्धताको पूर्णपाठ:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ