arrow

जनकपुर : कांग्रेसबाट राजीनामा दिएका साहले दिए स्वतन्त्र उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
manoj-sahaj.jpg

जनकपुर ।  जनकपुरधाम उपमहानगरपालिकाका  कांग्रेसबाट राजीनामा दिएका मनोज साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनले भागबण्डा मिलाउँदा जसपालाई जनकपुरधाम परेपछि उनले कांग्रेस जनकपुरधामका नगर सभापतिबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ