arrow

सञ्चारिका समूह गण्डकीमा कविता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
kavira shrestha.jpg

पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको अध्यक्षमा कविता श्रेष्ठ निर्वाचित भएकी  छन् ।

समूहको पोखरामा सम्पन्न छैठौं अधिवेशनले कविता श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

समूहको उपाध्यक्षमा कञ्चन थापा कोइराला र महासचिवमा अनिशा श्रेष्ठ, कोषाध्यक्षमा उमा आले मगर र सचिवमा कविता घर्ती मगर निर्वाचित भएका छन् ।

यसै गरी समूहको सदस्यमा शोभा नेपाल, जुना थापा, अनिता घिमिरे, दीपा पौडेल, विनिता सुनार, सोनु रानामगर, सुशिला अधिकारी, अनिशा नेपाली, देवी जिसी रहेका छन् । 

यस्तै पदेन सदस्यमा कला राना (स्याङ्जा), सम्झना रसाइली (तनहुँ), वसन्ता भट्ट (लमजुङ), विष्णु गौतम (पर्वत) छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ