arrow

बाणगंगाका नवराज समातिए, सार्वजनिक अपराधको मुद्दा चलाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
nawaraj-regmi.jpg

कपिलवस्तु । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १८वर्षीय नवराज रेग्मी रहेका छन् ।

कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

अभद्र कार्य  तथा सार्वजनिक अपराधको मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ