arrow

सभामुख सापकोटाद्धारा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
agniprasad-sapkota-matdan-2079.jpg

काठमडौं । सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । उनले आज बिहान गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । 

सो केन्दमा उनले नै मतदान गरेर मतदानको क्रम शुरु भएको हो । 

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर सापकोटाका अनुसार सभामुख सापकोटाले मतदान गरेपछि उक्त केन्द्रमा मतदान शुरु भएको हो । 

प्रेस सल्लाहकार सापकोटाले भने बलेसी गाउँपालिका वडा नम्बरको फुल्पिङकोट मतदान केन्द्रबाट मतदान गर्ने जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ