arrow

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
khilraj-regmi-voting-2079.jpg

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । उनले काठमाडौंको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

स्थानीय तहको निर्वाचन अन्तर्गत यसपालि देशैभर एकैपटक मतदान भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ