arrow

गृहमन्त्री खाँणले तिलोत्तमा नगरपालिका –८ बाट गरे मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
bal-krishna-khad-home-minister-vote.jpg

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन्। उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योति नगर मतदान केन्द्रमा मतदान गरेका हुन्।

उनी मतदानतका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसूदन भट्टराईले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ