arrow

प्रमुख निर्वाचन आयुक्त थपलियाबाट मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
dinesh-thapaliya-election-commission.jpg

भक्तपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुरको मध्यपुर थिमी नगरपालिका –१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गरेका हुन् । 

स्थानीय तहको निर्वाचन अन्तर्गत यसपालि देशैभर एकैपटक मतदान भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ