arrow

हेटौँडामा शङ्कास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
bomb1.jpg
फाइल तस्बिर

हेटौँडा। हेटौँडामा शङ्कास्पद वस्तु फेला परेको छ। मतदान सुरु हुनुभन्दा अगाडिय हेटौँडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो।

उक्त शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ