arrow

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
ganesh-prasad-timilsina-voting.jpg

पर्वत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् । उनले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका हुन् । 

स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडि आफ्नो गाउँ पुगेका थिए । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान शुरु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ