arrow

मुख्यमन्त्री पोखरेलबाट मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
voting-krishna-chandra-nepali.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मतदान गरेका छन् । उनले नवलपुरको गैंडाकोट नगरपालिका(१ स्थित शमशेर मावि, जौजुवा  केन्द्रबाट मतदान गरेका हुन् । 

उनले परिवर्तन र विकासका पक्षमा मतदान गर्न आह्वान गरेका छन् । यस्तै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चितवनबाट मतदान गरेका छन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत आज एकैदिन देशभर मतदान भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ