arrow

मन्त्री बडूले गरे मतदान

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
dilendra-prasad-badhu-voting.jpg

दार्चुला । स्थानीय तहको निर्वाचन अन्तर्गत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मतदान गरेका छन् । उनले बिहान गृह जिल्ला दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा रहेको क मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत यसपालि देशभर एकैपटक मतदान भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ