arrow

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले गरे मतदान 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
mahendra-yadav-election.jpg


जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मतदान गरेका छन् । उनले धनुषाको श्री जनता आधारभुत विद्यालाय लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ३ बनिगामामा  मतदान गरेका हुन् । 

त्यस्तै जनता समाजवादी पार्टी मधेस प्रदेशका उपाध्यक्ष शेषनरायन यादवले पनि सोही  मतदान केन्द्रमा मतदान गरेका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका  वडा नम्बर ३ का  वडा अध्यक्ष उम्मेदवार सत्यदेव यादव, बिल्टु साह र तेज कुमार यादव हिराले पनि मतदान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ