arrow

महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर

logo
विशाल बस्नेत,
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
airgun.png
फाइल तस्बिर

महोत्तरी। महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ। मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको  हो।

झडपलाई नियन्त्रणमा लिनन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए। विवादले केहीबेर रोकिएको मतदान पुनः सुरु भएको एसपी पंगेनीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ