arrow

प्रथम राष्ट्रपति यादवले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
rambaran-yadav-voting-2079-new.jpg

धनुषा । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले स्थानीयत तहको निर्वाचनमा मतदान गरेका छन् । उनले धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार एकैपटक देशभर मतदान भइरहेको छ । 



नयाँ