arrow

कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले गरिन् मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
sujata-vote-2079.jpg

मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले मतदान गरेकी छिन् । विराटनगर महानगरपालिकाको आदर्श उच्च मावि मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ