arrow

मतदान गरे कांग्रेस महामन्त्री गगन थापाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
gagan-thapa-vote-2079.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन् । उनले बिहान ९ बजेपछि मैतीदेवी मन्दिरमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् । 

स्थानीय तहको निर्वाचन अन्तर्गत आज एकैपटक ७५२ पालिकामा मतदान भइरहेको छ । कपिलवस्तुको एक पालिकामा भने जेठ ३ गते मतदान हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ