arrow

ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
lalitpur-metro.png
फाइल तस्बिर

ललितपुर। ललितपुर महानगरपालिकामा दिउँसो २:१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ। कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए।

उनका अनुसार निर्धारित समयसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ। मतदान स्थलमा बिहान भिडभाड देखिए पनि दिउँसो कम भएको सिवाकोटीले जानकारी दिए। अपराह्नपछि पुनः मतदान केन्द्रमा मतदाता बढ्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ