arrow

कृष्ण सिटौलाले गरे मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
krishna-prasad-sitaula-vote-2079.jpg

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् । उनले दिउँसो झापाको भद्रपुर नगरपालिका– १० स्थित कलबलगुढी मतदान केन्द्रमा मतदान गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ