arrow

हिमाली जिल्ला मनाङबाट शुरु भयो मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
Manangi-hamrakura.jpg.jpeg

काठमाडौं । हिमाली जिल्ला मनाङबाट मतगणना शुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना शुरु भएको जानकारी दिए ।

जिल्लामा चार गाउँपालिका रहेको छ । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना शुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत शुरु भएको उनले बताए । जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन् । कूल चार हजार ६७ मत खसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ