arrow

जो छोरालाई डोकोबाटै भोट दिएर अस्ताए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-everytime1.jpg

जाजरकोट । जुनिचाँदे गाउँपालिका–४ का ७४ वर्षीय सार्के खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु भएको छ । 

डोकोमा आएर मतदान गरेका खड्काले छोरोलाई भोट दिने इच्छा पूरा गरेर अस्ताएका छन् । 

उनका छोरा भीमबहादुर खड्का जुनिचाँदे-४ बाट वडाध्यक्षका उम्मेदवार थिए । 

उनको अन्तिम इच्छा छोरा र अन्य उम्मेदवारलाई भोट हाल्ने रहेको नाति रेशम खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ