arrow

केपिलासगढी गाउँपालिकामा एमालेको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
cpnuml.jpeg
फाइल तस्बिर

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिकामा मत गणना जारी छ। केपिलासगढी गाउँपालिका-१ फेदीबाट गणना सुरु भएको हो।

हालसम्म एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १३१, कांग्रेसका अध्यक्षका उम्मेदवारले समिर राईले १०० र नेकपा एकीकृत समाजवादीका माइतीरात राईले ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ