arrow

याङमामा १४  मत मात्र खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-everytime1.jpg

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकामदेखि सबैभन्दा टाढा रहेको बस्ती याङमामा १४ मतखसेको छ । दश पुरुष र चार महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत खनालले बताए । 

साठी मतदाता रहेको याङ्मामा मत सङ्कलनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी नौ जना खटिएका थिए । उनीहरुका लागि रु दुई लाख बढी खर्च भएको निर्वाचन आयोगले जनाएको छ । 

सदरमुकाम फुङ्लिङबाट गाडीमा यात्रा गरेर र पैदल हिँडेर तीन दिनमा मात्रै यो बस्तीसम्म पुग्ने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ