arrow

मौसम प्रतिकूल भएसँगै मतपेटिका लिन हेलिकोप्टर आएन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
helicoptor-army1.jpg

फुङ्लिङ । दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरदेखि निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउने निर्वाचन आयोगले गत साता गृह मन्त्रालयबाट अनुमति लिएको थियो । तर मौसम प्रतिकूल भएसँगै हेलिकोप्टर आउन सकेन । 

हेलिकोप्टर नआएसँगै याङ्माबाट मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालय तापेथेकसम्म बोकेर नै ल्याउने तयारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ