arrow

दार्चुलाको अपिहिमाल वडा- १ मा गठबन्धनको प्यानल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
darchula-api.JPG

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्याल विजयी भएका छन्। 

उनी प्यानलसहित विजयी भएका बताइएको छ।

लोथ्याल १८३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए। 

लोथ्याल कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ