arrow

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
janakpurdham-vote-count-11.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । उपमहानगरपालिकाको वडा नम्बर १ बाट मतगणना थालिएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह (नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी निकटका) ले अग्रता कायम गरेका छन् । 

सात सय मतगणना हुँदा साहले २३२ मत प्राप्त गरेका छन् । साहलाई नेकपा एमालेका शिवशंकर साह हिराले पछ्याइरहेका छन् । हिराले ९५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ र लोसपाका मनोज कुमार चौधरीले ४१ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ