arrow

ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-2079.jpg

ललितपुर । ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमु्खमा नेकपा एमाले का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत ल्याएका छन् । नेकपा एमालेकी मञ्जली शाक्यले १४४ मत र नेकपा माओवादी केन्द०का बाबुराजा बज्राचार्यले ५६ मत ल्याएका छन् ।  

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार छन् । 

उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य ९आस्था०, माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायत उम्मेदवार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ