arrow

हुम्ला खार्पूनाथमा कांग्रेसका रावल अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार

हुम्ला । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । हुम्लाको खार्पूनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर रावल अगाडि रहेका छन् । २ हजार ६ सय २२ मतगणना हुँदा रावलले १ हजार ५ सय १९ मत पाएका छन्। खार्पूनाथको १ मा ६ सय ७७, २ मा ४ सय ८०, ३ मा ५ सय ३८ , ४ मा ५ सय ९२ र ५ मा ३ सय ३५ गरी ५ वटा वडाको २ हजार ६ सय २२ मतगणना भएको हो । 

१. अध्यक्ष
कर्णबहादुर रावल रूख- १५१९
प्रकाश शाही सूर्य - ११०६
२. उपाध्यक्ष
ज्ञानबहादुर सिंह (भरत) हँसिया हथौडा- १५९४
सक्तिसिंह ऐडी कलम - ६५६
३. वडा अध्यक्ष 
वडा नम्बर १ लाली ६७७ मतमा
जयबहादुर शाही रूख - ४६९ विजयी
हिरा नन्द बुढा सूर्य- १९६
वडा नम्बर २ थाली ४८० मतमा
चन्द्र रावल रूख - २६०  विजयी
 हिरा नन्द बुढा सूर्य- १७९
वडा नम्बर ३ राया ५३८ मतमा
च्यांगा बोहोरा हँसिया हतौडा - २७१ विजयी
सूर्य- २३०
वडा नम्बर ४ छिप्रा ५९२ मतमा
रंगमती शाही रूख - निर्विरोध
वडा नम्बर ५ खार्पूनाथ ८३७ मतमा ३३५ गणना गर्दा
भरतजंग शाही रूख - १९७ 
केन्द्रराज शाही सूर्य- ११६



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ