- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अगाडि रहेका छन् । मतपरिणामअनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ ।
कांग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाएका छन् ।
साथै उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।