arrow

नेपालगन्जमा कांग्रेसका प्रशान्त विष्ट अग्रस्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
prasant.JPG

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट १६५६ मतका साथ अग्रस्थानमा छन् ।

दोस्रोमा रहेका नन्दलाल वैश्यले ८५९ र तेस्रो स्थानमा रहँदै एमालेका पशुपतिदयाल मिश्रले ६५१ मत पाएका छन् ।

नेपालगन्जमा वडा नम्बर २२ र २३ को मतगणना सकिएको छ । अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ ।  

वडा नम्बर २३ मा कांग्रेसका जब्बर अली बेहना र वडा नम्बर २२ मा जसपाका अब्दुल गफ्फार हलवाई निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ