arrow

भरतपुरमा रेणुलाई उछिन्दै एमालेका उम्मेदवार अघि बढे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
renu-dahal.jpg

चितवन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाललाई उछिन्दै एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । 

पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेकी छन् भने । विजय सुवेदीले तीन हजार ३४२ मत प्राप्त गरेका छन् । 

त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ